Logo

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर दिने, दुई हजार जहाजबाट तुरुन्तै ल्याइँदै

काठमाडौं । चीन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएको छ । दक्षिण एसियाली मुलुकका पांच विदेशमन्त्रीसंगको छलफलमा चीनका विदेशमन्त्री वाङ यीले कोरोना भाइरसको महामारीविरुद्ध लड्नको लागी अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । नेपालसंग अहिले दैनिक ७ हजार वटा सिलिण्डरमा मात्र अक्सिजन भर्ने क्षमता छ । स्वास्थ्य मन्त्रालयका…