काठमाडौं । यति एयरलाइन्स र तारा एअरले आजको लागि पूर्वनिर्धारित सम्पूर्ण उडानहरु यथावत रहेको जनाएको छ । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकहरु बीचको छलफलपश्चात उडान सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गर्ने गरि प्रत्येक २० मिनेटमा एउटा उडानको कोटा तय गर्दा यतीले १० वटा उडान गर्ने कोटा पाएको थियो । हिजो साँझ बसेको…