Logo

काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे समीक्षा हुँदैं, निषेधाज्ञा थप कति दिन लम्ब्याउने भन्नेबारे निर्णय हुने

काठमाडौं, । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाबारे आज समीक्षा हुने भएको छ । निषेधाज्ञाको आदेश र कार्यान्वयनको अवस्थाका बारेमा समीक्षा गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दैछ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार बैठकमा थप केही क्षेत्रमा कडाइ गर्ने बारे छलफल हुनेछ । बैठकमा आजसम्मको निषेधाज्ञाको अवस्था र यसलाई थप कडा…