काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमित बिरामीको उपचारका लागि १२ वटा अस्पताल थप गरेको छ । आइतबारबाट काभिड बिरामीको उपचारका लागि १२ वटा अस्पताल थपिएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ । सीसीएमसीका संयोजकसमेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार १२ वटा अस्पताल, ५४ वटा आईसीयू बेड, ५ वटा भेन्टिलेटर र…