Logo

कोरोना निको भएका बिरामीमा देखियो घातक ‘म्युकोर्मिकोशिस’, मृत्युदर ५० प्रतिशतसम्म

काठमाडौं । गत शनिबार बिहान मुम्बईस्थित आँखा विशेषज्ञ डा अक्षय नैर र उनका समकक्षीहरु ३ हप्ता अघि कोरोना निको भएकी एक २५ बर्षिया महिलाको मधुमेह जाँच गर्दै थिए । जाँच गर्दागर्दै उनको नाकमा एक नली घुसाएर पुनः स्वाब परिक्षण गरियो । जसमा एकदमै घातक मानिने ‘म्युकोर्मिकोशिस’ नामक फंगसको संक्रमण रहेछ । यसले उनको नाक, आँखा…