Logo

नाडाको सामाजिक उत्तरदायित्व, एपिएफ अस्पताललाई ५ थरीका मेडिकेटेड सामग्री सहयोग

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले एपिएफ अस्पताललाई मेडिकल सामग्री हस्तान्तरण गरेको छ । एसोसीएसनले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने स्लीपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र मास्क ५ हजार वटा समेत गरी कूल ५ थरिका मेडिकेटेड सामानहरु कोरोना हस्तान्तरण गरेको…