काठमाडौँ । आज नगर प्रहरीले धोवी खोला सेतोपुलदेखि चावहिल चक्रपथसम्म करिडोर सडकमा छोडिएका निर्माणजन्य फोहोर उठाएको छ । व्यस्त दिनमा सवारी चापले गर्न नसकिने काम बन्दाबन्दीका समयमा नगर प्रहरीहरुले गरिरहेका हुन् । बैशाख १६ गतेपछि मुल सडक क्षेत्रका निर्माण कार्यबाट छोडिएका सामाग्री उठाउन प्रहरीहरु व्यस्त छन् । यस क्रममा जनशक्ति, सवारी र उपकरणको प्रयोग गरेर…