काठमाडौं । नेकपा एमालले आफ्ना नेताहरुमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । यसअघि एमालेले पार्टीका नेता माधवकुमार नेपाललगायतका नेतामाथि लगाएको प्रविबन्ध फुकुवा गरेको छ । एमालेको आज बसेको स्थायी कमिटि बैंठकले पार्टीका नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाल माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । पार्टी एकताको लागि भन्दै यस अघि…