Logo

नेपाल बङ्गलादेश बैंकद्वारा सरकारलाई ५ हजार भायल रेम्डेसिभिर औषधि सहयोग

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आईएफआईसी बैंकसँग मिलेर मिलेर नेपाल सरकारलाई रेम्डेसिभिर औषधि सहयोग गरेको छ । कोभिड–१९ संक्रमित विरामीको उपचारमा प्रयोग हुँदै आएको उक्त औषधिको ५ हजार भायल बैंकले आफ्नो संस्थागत उत्तरदायित्व बहन (सीएसआर) कार्यक्रमअन्तर्गत उपलब्ध गराएको जनाएको छ । उक्त औषधि बङ्गलादेशका लागि नेपालका राजदूत बंशीधर मिश्रलाई ढाका स्थित…