Logo

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन, सबै नागरिकलाई कोरोना विरुद्धको दोस्रो खोप लगाउछाै (पूर्णपाठ सहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले आफ्नो सम्बोधनमा कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरेका छन। उनका अनुसार पहिलो डोज लगाएर दोस्रो डोज लगाउन प्रतीक्षारत र अन्य सबैलाई खोपको प्रबन्ध गरिने छ । खोपको असमान वितरण हुँदा विकासशील मुलुकका समग्र योजना…