Logo

सातवटै प्रदेशका अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा ४९ लाख प्रदान

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सातवटै प्रदेशका अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई ४९ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल मुलुकमा फैलिरहेको कोरोना भाइरस (दोस्रो लहर) को महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेशन केन्द्रहरुलाई प्रति अस्पताल/आइसोलेशन केन्द्र ७ लाखका दरले जम्मा ४९ लाख…