Logo

शाओमीले लेटेस्ट मी फ्ल्यागशिप नेपालमा लन्च गर्दै, मे ३०बाट बजारमा

काठमाडौं । शाओमीले स्मार्ट फोनको लाइन अपमा लेटेस्ट फ्ल्यागशिप मी ११ को लन्च गरेको छ । वास्तवमै एक प्रिमियम उपकरण रहेको मी ११ ले क्वालकम स्न्यापड्रागन ८८८ चिपसेट, १०८ एमपीको ट्रिपल रियर क्यामेरा, सिनेम्याटिक अडियो र ५० वाटको वायरलेस चार्जिङ्ग सहित आफ्नो ग्राउण्ड ब्रेकिङ्ग लगायतका सुविधाहरु सहित डेब्यु गरेको छ । यस लन्चको बारेमा शाओमी…