Logo

बेइजिङबाट काठमाडौँ आइपुग्यो ८ लाख डोज खोप, थप २ लाख डोज खोप बुधबार आइपुग्ने

काठमाडौं । चीन सरकारले दिएको अनुदानको ८ लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौँ आइपुगेको छ । परराष्ट्र मन्त्रालयले नेपाल एयरलाइन्सको चार्टड विमानले ८ लाख डोज खोप मंगलबार काठमाडौँ ल्याइपुर्याएको जानकारी दिएको छ । त्यस्तै चीनले दिने थप २ लाख डोज खोप भने तिब्बतबाट बुधबार बिहानसम्म काठमाडौँ आउने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी…