काठमाडौं । सरकारले भर्खरै सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमा २ बर्षभित्र नेपालभर ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउने उल्लेख गरेको छ । हुन त यो लक्ष्य आजभन्दा ३ बर्ष अघि पनि राखिएको थियो । तर, हालसम्म काम सम्पन्न हुन नसकेपछि बजेटमा पुनः यो बँुदालाई समेटिएको छ । नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार विकास कोषमार्फत विस्तार गर्ने यो…