काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले आर्थिक वर्ष २०७८/७९ को बजेटको स्वागत गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८-७९ को वार्षिक बजेटले कोभिड–१९ को मारबाट शिथिल बनेको अर्थतन्त्र र सामाजिक जन–जीवनका हरेक क्षेत्रमा सहुलियत एवं राहतको व्यवस्थाको साथै अर्थतन्त्रको पुनरोत्थानका लागि गरिएको प्रक्षेपण सहितको पहल व्यावहारिक र सकारात्मक भएकोले ठहर…