Logo

बैंकिङ क्षेत्रको कहालीलाग्दो बेथिती : पारिश्रमिक लिनै १४ दिन लाईनमा, पैसाभन्दा भाडा र खानाको बढि बील

काठमाडौं । जाजरकोटस्थित जुनिचाँदे गाउँपालिका–४ की रुपा दमाईं पहिलो पटक सदरमुकाम खलङ्गामा पुगिन । घुम्ती सेवाबाट गाउँमै नागरिकता बनाएकी दमाईं पहिलो पटक सदरमुकाम पुगेको बताउँछीन् । आर्थिक वर्ष २०७७÷७८ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत १०० दिन काम गरेबापत पारिश्रमिक स्वरुप प्राप्त ५० हजार रुपैयाँको चेक भुक्तानीका लागि उनी सदरमुकाम आएकी हुन् । आदर्श मावि लुहादहको घेराबारको…