Logo

विद्युतको आन्तरिक खपत वृद्धिमा विद्युतीय सवारीसाधनको साथ, ११ महिनामै भित्रियो ६३ सय विद्युतीय सवारीसाधन

काठमाडौं । पछिल्लो समय नेपालमा उत्पादिन विजुली खपतसँगै निर्यातको विषयमा बहस बढ्दो छ । विद्युत उत्पादनमा लागेका निजी क्षेत्रहरुले उत्पादित विजुली जसरी पनि बाहिर निर्यात गर्नुपर्नेमा जोड दिईरहेका छन् । उनिहरुको भनाई मान्ने हो भने नेपालमा उत्पादिन विजुली कि बाहिर पठाउनुपर्छ कि नेपालमै यसको खपत बढाउनुपर्छ । नेपालभर हाल पीक आवरमा १३ सय ३१ मेगावट…