Logo

महालेखापरिक्षकको ५८ औं बार्षिक प्रतिवेदन सार्वजनिक, ४ खर्ब १८ अर्ब बेरुजु (प्रतिवेदनको पुर्णपाठसहित)

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले ५८ औं बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । ४ खर्ब १८ अर्ब बढि बेरुजु रकमसहितको उक्त प्रतिवेदन कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार कार्यालयले कुल ५३ खर्ब २७ अर्ब ९१ करोड बढिको लेखा परिक्षण गर्दा ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बेरुजु रहेको देखिएको हो । तर,…