काठमाडौं । एनआईसी. एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत २ जना खाता वालालाई जनही १०–१० लाख गरी कुल २० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको काठमाडौं स्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोल्ने टोखा नगरपालिका–५ बसुन्धारा निवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई…