काठमाडौं । कम्तिमा २० देशहरूमा मन्कीपक्स रिपोर्ट गरिएको छ । हालसम्म यो भाइरसले १०० भन्दा बढी मानिसलाई संक्रमित गरिसकेको छ । युरोपका अधिकांश देश यसबाट प्रभावित छन् । विश्व अहिले पनि कोरोना भाइरससँग लडिरहेको छ । यस्तो अवस्थामा मन्कीपक्स अर्को महामारीको रुपमा चुनौती बनेको छ ? केसहरू अहिले धेरै छैनन्, तर मध्य र पश्चिम अफ्रिका…