Logo

मुद्रास्फीतिले जीवनयापन कठिन : भारतका सेवानिवृत्तहरू बचत झिक्छन्, थोरै खान्छन्

काठमाडौं । दिल्ली उच्च अदालतका ६६ वर्षीय वकिल टिएल वाली अवकाशको प्रतीक्षामा थिए । देशमा जीवनयापन लागत बढ्दै गएपछि उनी अब आफ्नो बचतमा निर्भर हुन बाध्य छन् । औषधि, घुमफिर र घरायसी खर्चको जोहो गर्न लामो समयसम्म उनले काम गरिरहनुपर्नेछ । “म सेवानिवृत्त जीवनको बारेमा सोच्न पनि सक्दिन,” आफ्नो रकम झिक्न हुलाक बचत बैंक आएका…