काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश भएको छ । आज अपराह्न ४ बजे बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेश अनुमति दिएका थिए । बैठकमा अहिले अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहेका छन् । यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी आवको…