Logo

सरकार कमजोर बन्दा व्यापारीको कब्जामा बजार : दैनिक उपभोग्य वस्तुको मूल्यमा मनोमानी, उपभोक्ता आहत

काठमाडौं । बजार अनुगमन र कारबाहीको प्रमुख दायित्व पाएको सरकार िनिकाय वाणिज्य विभाग निरिह बन्दा नेपाली उपभोक्ता बजार व्यापारीको कब्जामा पुगेको छ । राष्ट्रिय–अन्तरराष्ट्रिय विभिन्न कारणहरुले बजार मूल्य परिवर्तन हुने भएपनि नेपालमा भने नियामक निकाय नै लाचार बन्दै गर्दा बजारमा छाडा प्रवृत्ति विकास भएसँगै बजारले महँगी र कालोबजारीको उच्चतम विन्दु पार गर्न लागेको छ ।…