काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको नियमावली विरुद्ध परेको रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिएको छ । अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन अन्तरिम आदेश दिएको हो । मन्त्रालयले गत जेठ २७ गते मन्त्री भू(उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो । उक्त निर्णय…