काठमाडौँ । जस्मिन पेन्ट्सले चाडपर्व नजिकिएसँगै वर्षै भरी खुसियाली साट्ने उद्देश्यका साथ ‘वर्षै भरी हर्ष, प्रत्येक महिना लखपति, उपहार त कति कति’ भन्ने स्लोगनका साथ ग्राहक लक्षित उपहार योजना सञ्चालमा ल्याएको छ । यस योजना मार्फत जस्मिन पेन्ट्सका उत्पादनहरू खरिद गर्ने ग्राहकहरूमध्ये ‘लक्की ड्र’ मार्फत प्रत्येक महिना एक सय १२ जनाले विभिन्न उपहारहरू प्राप्त गर्नेछन्।…