Logo

घट्यो सुनको मुल्य, चाँदीको मुल्यमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बुधबारको तुलनामा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो अघिल्लो दिन बुधबारको तुलनामा १ सय रुपैयाँले कम हो । बुधबार नेपाली बजारमा सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।…