Logo

एनएमबि बैंकले भित्र्यायो १३ अर्ब ३१ करोड रुपैयाँ वैदेशिक ऋण, साना तथा मझौला व्यवसाय कर्जा विस्तार गर्ने

काठमाडौं । एनएमबी बैंकले १० करोड अमेरिकी डलर (१३ अर्ब ३१ करोड ४० लाख रुपैयाँ) बराबरको वैदेशिक ऋण पाउने भएको छ । अमेरिकाको स्टेट इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डीएफसी) एनएमबी बैंकका लागि भन्दै उक्त ऋण स्वीकृत गरेको हो । डीएफसीले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाहरूको वित्तीय आवश्यकता पूरा गर्न उक्त कर्जा स्वीकृत गरेको हो…