Logo

ह्याम्स अस्पतालको आईभीएफ केन्द्रको उद्घाटन, स्वदेशमै अन्तराष्ट्रियस्तरको सेवा प्रदान गर्ने

काठमाडौं । राजधानीको धुम्बाराहीस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स)अस्पतालले कृतिम गर्भधारण सेवा ( Invitro Fertilization ) शुरु गरिएको छ । अत्याधुनिक उपचार पद्धति भित्र्याएर स्वदेशमै अन्र्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आएको सो अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट संचालन स्वीकृति प्राप्त सेवा सुरुवात गरेको हो । सेवाको स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङबाट आईभीएफ…