Logo

मेगा बैंकको कामु सिईओमा महेश ढकाल नियुक्त, सोमबारदेखि नै कार्यभार शुरु

काठमाडौं । मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा महेश ढकाल नियुक्त भएका छन् । बैंकको सोमबार (पुस २५ गते) बसेको संचालक समितिको बैठकले ढकाललाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । ढकाललाई आज (पुस २५ गते) देखि लागु हुने गरि अर्को ब्यबस्था नभएसमको लागि उक्त पदमा नियुक्त गरेको हो । उनी यसअघि ग्लोबल…