Logo

मार्चमा मात्रै नेपाल आए ९९ हजार बढी पर्यटक, भारतबाट मात्रै करिव २६ हजार

काठमाडौं । नेपालमा गएको मार्च महिनामा ९९ हजार ४ सय २६ जना विदेशी पर्यटक नेपाल आएका छन् । हालै अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो महिना नेपालमा उक्त संख्यामा पर्यटकहरु हवाईमार्गबाट आएका हुन् ।विभागको तथ्यांकलाई आधार मान्दा नेपालमा गत बर्षको यही अवधिमा ४२ हजार ६ जना र अघिल्लो बर्ष २०२१ मा १५ हजा २…