काठमाडौं । सरकारले मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सरकारले बिदा दिने निर्णय गरेको हो । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै २, ४ र ५ मंसिरमा बिदा दिने बताएको हो । निर्वाचन आयोगले केही दिनअघि ३ दिन बिदा दिन मन्त्रिपरिषद्समक्ष…