Logo

प्रतिनिधिसभा प्रत्यक्षतर्फ ६५ सिटको नतिजा सार्वजनिक, कुन दलबाट कसले जिते (नामसहित)

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि गत आइतबार सम्पन्न मतदानअन्तर्गत प्रत्यक्षतर्फको नतिजा आउने क्रम जारी छ । आज (बिहीबार) बिहान ६ सम्म सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि रहेको छ । सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी गठबन्धन गरेको कांग्रेसले ९१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसमध्ये अहिलेसम्म कांग्रेसका २६ प्रतिनिधिसभा सदस्य उम्मेदवारहरु विजयी भइसकेका…