Logo

नबिल बैंकको प्रायोजनमा ‘द नेशनल बैंकिङ डिस्कोर्श’ हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । बृहत राष्ट्रिय आर्थिक संवाद कार्यक्रम ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श २०२३’ हुने भएको छ । नबिल बैंकद्धारा प्रायोजित साे कार्यक्रम मंगलबार काठमाडौंस्थित सोल्टी होटलमा हुने भएको हो । उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) द्धारा गरिने जनाएको छ । ‘द नेशनल बैंकिङ्ग डिस्कोर्श’ कार्यक्रममा बर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा इकोसिस्टमको डिजिटलाइजेशनको…