Logo

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी प्रबलजंग पाण्डेलाई ९ मतले हराउँदै कोषध्यक्षमा विजयी भएका हुन् कोषाध्यक्ष निर्वाचनमा कुल खसेको ६८ मतमध्ये केसीले ३८ मत पाउँदा उनका प्रतिस्पर्धी पाण्डेले २९ मत मात्रै पाएका थिए । कोषाध्यक्षमा खसेको मध्ये १ मत बदर भएको थियो । कोषाध्यक्ष निर्वाचनमा…