कतार । कतारले डोनाल्ड ट्रम्पलाई लक्जरी बोइङ ७४७–८ जम्बो जेट उपहारस्वरूप दिने भएको छ। तर यो योजनाले अमेरिकी संविधानमा समस्या खडा गरिरहेको छ, किनभने आलोचकहरूले तर्क गरेका छन कि सम्झौताले सार्वजनिक सेवा र निजी नाफा बीचको रेखाहरू धमिलो पार्छ । र, अमेरिकी संविधानको विदेशी ‘इमोलुमेन्ट क्लज’ को उल्लङ्घन गर्न सक्छ। करिब ४०० मिलियन डलर अर्थात…