Logo

Global_Ime

श्रीलंकामा पर्यटन व्यवसाय दुई सय प्रतिशतले वृद्धि, मे महिनामा चार करोड ३५ लाख अमेरिकी डलर आम्दानी

श्रीलंकामा पर्यटन व्यवसाय दुई सय प्रतिशतले वृद्धि, मे महिनामा चार करोड ३५ लाख अमेरिकी डलर आम्दानी



काठमाडौं । श्रीलंकाको पर्यटन क्षेत्रको आय मे महिनामा २ सय प्रतिशत बढेको छ । योसँगै श्रीलंकामा मासिक पर्यटन आय १३ करोड १५ लाख अमेरिकी डलर पुगेको श्रीलंकाको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले देखाएको छ ।

Laxmi_sunrise
KBL

श्रीलंका पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) का अध्यक्ष प्रियन्था फर्नान्डोले शनिबार सञ्चारकर्मीसँग भने, ‘मे महिना पर्यटक आगमनका लागि खासै महत्वपूर्ण नमानिए पनि यो उल्लेखनीय वृद्धि भएको हो ।’ सन् २०२२ को मे महिनामा पर्यटनबाट चार करोड ३५ लाख अमेरिकी डलर आम्दानी गरिएको तथ्यांकले देखाएको छ ।

ख अमेरिकी डलर पर्यटन आय भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३०.४ प्रतिशतले बढी हो । श्रीलंकामा यस वर्षको पहिलो पाँच महिनामा पाँच लाख २४ हजार ४८६ विदेशी पर्यटक भित्रिएको तथ्यांकले देखाएको छ । श्रीलंकाको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने मुलुकमध्येको एक पर्यटन क्षेत्र कोभिड–१९ को महामारी र दक्षिण एशियाली मुलुकमा आर्थिक तथा राजनीतिक सङ्कटका कारण धराशायी भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL