Logo

एक बर्षमै सरकारको बेरुजु ९१ अर्ब ५९ करोड थपियो, पुग्यो ७ खर्ब ३३ अर्ब

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा सरकारको बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ थपिएकाे बताएको छ । कार्यालयकाे ६२ औं वार्षिक प्रतिवेदन सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा पेश गर्दै महालेखा परीक्षक तोयम रायले उक्त बेरुजु थपिएकाे बताएका हुन् । प्रतिवेदनअनुसार बेरुजु संघीय सरकारका कार्यालयहरूमा ४७ अर्ब ७४ करोड ३०…