काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलो पटक भैरहवास्थित गौतब बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान गर्ने निश्चित भएको छ ।नेपाल एयरलाइन्सले गौतब बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको एक वर्षपछि पहिलोपटक मलेसिया–भैरहवा–काठमाडौं व्यवसायिक उडान गर्ने निश्चित भएको हो । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सको विमान मंगलबार बिहान मलेसियाको क्वालालम्पुरबाट…