Logo

सरकारको घोषणा-पूर्व तयारी भएका आयोजनालाई मात्र बजेट छुट्याइने

काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्षमा तयारीका सम्पूर्ण चरण पूरा भएका आयोजनामा मात्र बजेट विनियोजन गर्ने भएको छ । तयारी बिनै ठेक्का गर्दा आयोजना निर्माणमा ढिलाइ हुन थालेपछि सरकारले पूर्व तयारी पूरा भएको आयोजनालाई मात्र नीति तथा कार्यक्रममार्फत बजेट दिने निर्णय गरेको हो । शुक्रबार आर्थिक वर्ष ०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति…