काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ योजना सार्वजनिक गरेको छ । यस कम्पनीले हिमालयन जीवन उपहार, दोहोरो लाभको बहारसहित हिमालयन जीवन उपहार योजना सार्वजनिक गरेको हो । यो योजना १६ वर्षदेखि ५४ वर्षसम्मका उमेर समूहका लागि रहेको छ । जसको न्यूनतम बीमांक रकम पाँच लाख रुपैयाँ रहेको छ भने बीमाको अवधि १६ वर्ष रहेको…