काठमाडौं । सरकारले डट कम डट एनपी (.com.np) डोमेनलाई आफ्नो मातहतमा ल्याउने भएको छ । यसअघि निजी कम्पनी मर्कन्टायल कम्युनिकेसनको मातहतमा रहेको उक्त डोमेन नेम अब सरकारले नै वितरण गर्ने तयारी थालेको हो । हुन त संचार तथा सूचना प्रविधि मन्त्रालयले विस २०७६ सालमै एक बर्षभित्रै यसको व्यवस्थापनको जिम्मेवारी सरकारले लिने घोषणा गरेको थियो ।…