काठमाडौं । पाल्पाको जोर्तेमा पहिरोले गुडिरहेको स्कारपियो जीप पुरिंदा तीन जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् । तानसेन तम्घास सहायक राजमार्गको पाल्पा जोर्तेमा ढुङ्गासहितको पहिरोले लु १ ज ४६०० नम्बरको स्कारपियो गाडी पुरिंदा तीन जनाको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्व शर्माले जानकारी दिए । मृतकको सनाखत…