Logo

वृद्ध भत्तालगायत सामाजिक सुरक्षा भत्ताका परिचय पत्र भदौभित्रै नवीकरण गर्नुपर्ने

काठमाडौं । वृद्ध भत्तालगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेले यस वर्षदेखि भदौभित्रै सम्बन्धित वडामा परिचय पत्र नवीकरण गर्नुपर्ने भएको छ । यसअघि कात्तिक मसान्तसम्म नवीकरण गरे हुनेमा अब भदौभित्रै नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको हो । तोकिएको समयमा परिचयपत्र नवीकरण नगरे सामाजिक सुरक्षा भत्ता रोकिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । विभागले सेवाग्राहीले वडा…