Logo

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य मंगलबार बढेर प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको हो । यस्तै नेपाली बजारमा चाँदीको मूल्य भने पछिल्ला ५ दिनदेखि स्थिर…