Logo

ज्ञानेन्द्रलाल प्रधान विरुद्ध धितोपत्र बोर्डले चलायो मुद्दा, २ वर्षसम्म कैदको माग

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ज्ञानेन्द्रलाल प्रधान विरुद्ध मुद्दा दायर गरेको छ । प्रधानले पदीय दुरुपयोग गर्दै स्वार्थ बाझिने गरी श्रीमतीको नामको सेयर बिक्री गरेको भन्दै बोर्डले मुद्दा दायर गरेको हो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली अनुरुप कुनै पनि सुचिकृत संस्थाको अध्यक्ष तथा संचालक हुँदा र हटेको १ वर्ष पुरा नभएसम्म आफ्नो सेयर बिक्री…