Logo

विदेशी मुद्रा संचिति १४ खर्ब पुग्यो, ११ महिनाको वस्तु आयात धान्न सक्ने

काठमाडौं । चालु आर्थिक बर्षको ९ महिनासम्म नेपालसँग ११ महिनाको वस्तु आयात गर्न सकिने वैदेशिक मुद्रा संचिति रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग ११ महिनाको वस्तु र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा संचिति रहेको पाईएको हो ।…