काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले निकै चर्चित भारतीय क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपील) का खेल हेर्न आफ्ना ग्राहकहरुलाई दिल्ली र लखनउ लगेकोे छ । गल्फ लुब्रिकेन्ट, निकै चर्चित आइपील टिम चेन्नई सुपर किंग्सको स्पोन्सर रहेको छ । महेन्द्र सिंह धोनी कप्तान रहेको…