Logo

राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा : यस्तो छ भ्रमण तालिका, आजै उच्चस्तरीय भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमणका लागि गएराति काठमाडौँ आइपुगेका छन् । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गुटेसेसलाई स्वागत गरे । सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए। महासचिव गुटेरेसको स्वागतमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको…