Logo

प्याजको मूल्यवृद्धि रोक्न भारतले तोक्यो आजदेखि न्यूनतम निर्यात मूल्य, नेपालमा के होला मूल्य ?

काठमाडौं । भारतमा पहिले टमाटर र अहिले प्याजको मूल्य बढेपछि सरकारको चिन्ता बढेको छ । यस्तोमा भारत सरकारले प्याजको मूल्यवृद्धि रोक्न ठोस कदम चाल्ने योजनामा काम गरिरहेको बताएको छ । भारत सरकारले प्याजको मूल्यवृद्धिलाई रोक्न शनिबार ठूलो निर्णय गरेको छ । प्याज निकासीमा ठूलो घोषणा आन्तरिक बजारमा प्याजको उपलब्धता बढाउन र मूल्य नियन्त्रण गर्न सरकारले…