Logo

टर्किस एयरलाइन्सद्वारा श्रीलङ्कामा सीधा उडान सुरु, दुई देशबीच सातामा चार वटा उडान हुने

काठमाडौं । टर्किस एयरलाइन्सले एक दशकपछि श्रीलङ्का र इस्तानबुलबीच सिधा उडान शुरु गरेको छ । विमानस्थल तथा उड्डयन सेवा श्रीलङ्का लिमिटेडका अध्यक्ष जीए चन्द्रसिरीका अनुसार टर्किस एयरलाइन्सले १० वर्षपछि इस्तानबुल–श्रीलङ्का उडान सेवा सञ्चालनमा ल्याएको हो । टर्कीको विमान श्रीलङ्का आइपुगेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रसिरीले दुई देशबीच सातामा चार वटा उडान हुने जानकारी…